काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत काठमाडौं उपत्यकाका ४४ वटा चोकहरुमा स्मार्ट ट्राफिक लाइन जडान गरिने घोषणा गरेको छ ।
मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघिय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्र्दैे सो जानकारी दिएका हुन् ।
अर्थमन्त्री पुनले ट्राफिक नियमलाई व्यवस्थित गर्न उपत्यकाका ४४ वटा चोकहरुमा स्मार्ट ट्राफिक लाइट जडान गरिने बताए ।