casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

भदौ २५ गतेदेखि आईपीओ निष्काशन गर्दै सागर डिष्टिलरी

अनलाइनसमय |
१७ भदौ २०८२
भदौ २५ गतेदेखि आईपीओ निष्काशन गर्दै सागर डिष्टिलरी

काठमाडौं, १७ भदौ । सागर डिष्टिलरी लिमिटेडले भदौ २५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई छुट्याइएको शेयर बाँडफाँट सकिएपछि अब साधारण लगानीकर्ताका लागि आईपीओ खुला हुन लागेको हो ।

कम्पनीलाई १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति मिलेको छ । यसमध्ये १ लाख ४५ हजार २०० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि र ७२ हजार ६०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । त्यस्तै ४३ हजार ५६० कित्ता कर्मचारीका लागि सुरक्षित राखिएको छ ।

सर्वसाधारण लगानीकर्ताका लागि भने ११ लाख ९० हजार ६४० कित्ता शेयर खुला हुनेछन् । प्रत्येक शेयरको अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ ।

न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन भदौ २९ गतेसम्म दिन सकिनेछ भने सो अवधिमा पूर्ण आवेदन नपरेमा असोज ८ गतेसम्म म्याद थपिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun