casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

बन्दीपुर केवलकारको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

अनलाइनसमय |
११ भदौ २०८२
बन्दीपुर केवलकारको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

काठमाडौं, ११ भदौ । तनहुँको बन्दीपुरमा केबलकार सञ्चालन गरिरहेको बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ ।

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको थियो । अब दोस्रो चरणमा साधारण लगानीकर्ताका लागि शेयर खुला गरिएको हो ।

कम्पनीलाई कुल ५८ लाख ६० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति रहेकोमा यसमध्ये ४३ लाख ४१ हजार ८० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । यस शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । आवेदन अवधि चाँडोमा भदौ १५ गते बन्द हुने र ढिलोमा भदौ २५ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ ।

क्रेडिट रेटिङ संस्थान केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी इश्युअर रेटिङ’ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको दायित्व पूरा गर्ने क्षमतामा औसत स्तरको जोखिम रहेको देखाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun