casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

म्युचुअल फण्ड निष्काशन गर्दै हिमालयन इन्भेष्टमेन्ट बैंकर

अनलाइनसमय |
६ भदौ २०८२
म्युचुअल फण्ड निष्काशन गर्दै हिमालयन इन्भेष्टमेन्ट बैंकर

काठमाडौं, ६ भदौ । हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले पहिलोपटक बन्दमुखी म्युचुअल फण्ड योजना ल्याउने भएको छ । कम्पनीले एचएलआई लार्ज क्याप फण्ड सार्वजनिक निष्काशनमार्फत प्रस्तुत गर्न लागेको हो ।

कम्पनीले प्रतिइकाई १० रुपैयाँका दरले कुल ४० करोड इकाई बिक्री गर्ने तयारी गरेको छ । यसमध्ये आधा अर्थात् २० करोड इकाई (२ अर्ब रुपैयाँ बराबर) सर्वसाधारणका लागि खुला हुनेछन् । बाँकी २० करोड इकाई कोष प्रवद्र्धक हिमालयन लाइफ इन्स्योरेन्सकै लागि सुरक्षित राखिनेछ ।

यस फण्डमा आवेदन भदौ १५ गतेदेखि दिन सक्नेछन् । न्यूनतम १०० इकाईदेखि अधिकतम ४ करोड इकाईसम्म खरिद गर्न सकिने व्यवस्था गरिएको छ । फण्डको इकाईमा भदौ १८ गतेसम्म आवेदन दिन सकिने भए पनि पर्याप्त आवेदन नपरेमा भदौ २९ गतेसम्म समय थप हुने जनाएको छ ।

यस म्युचुअल फण्डको अवधि इकाई बाँडफाँट भएको मितिदेखि १० वर्ष रहनेछ । तोकिएको समयभित्र कम्तीमा ५० प्रतिशत अर्थात २० करोड इकाईमा आवेदन प्राप्त भएमा इकाई बाँडफाँट हुनेछ । तर आवश्यक न्यूनतम संख्यामा आवेदन नपरेमा योजना खारेज गरी १५ दिनभित्र निवेदकलाई रकम फिर्ता गरिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun