casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

विपिन जोशीको शीघ्र रिहाइका लागि हर सम्भव प्रयास भइरहेको छ : प्रधानमन्त्री ओली

अनलाइनसमय |
२ भदौ २०८२
विपिन जोशीको शीघ्र रिहाइका लागि हर सम्भव प्रयास भइरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौं, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलमा हमास समूहले बन्धक बनाएर राखेका नेपाली नागरिक बिपिन जोशीको सुरक्षित रिहाइका लागि नेपाल सरकार हर सम्भव पहलमा जुटिरहेको बताएका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबकमार्फत प्रधानमन्त्री ओलीले जोशीको शीघ्र रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी रहेकोले हर सम्भव पहलमा जुटिरहेको जानकारी दिए ।

प्रधानमन्त्रीका अनुसार इजरायलस्थित नेपाली दूतावासको समन्वयमा बिपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले इजरायलका राष्ट्रपति महामहिम आइज्याक हेर्जोग र संसद अध्यक्ष अमिर ओहानासँग भेट गरी बिपिनको शीघ्र रिहाइका लागि आग्रह गरेका छन् ।

विपिनको रिहाइका लागि आफुले गत फागुन २८ गते इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिल र चैत ७ गते टर्कीका राष्ट्रपती रेसेप तैयप सँग यस विषयमा ध्यानाकर्षण गर्दै फोन संवाद गरेको उनले बताएका छन् ।

‘विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावासमार्फत निरन्तर संवाद गरिरहेको छ,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

प्रधानमन्त्री ओलीले सरकार विपिनका परिवारको साथमा रहेको भन्दै ढाडस दिएका छन् । प्रधानमन्त्री ओलीले इजरायलमा सहयोग गरिरहेका नेपाली र स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी र सामाजिक अभियन्तालाई प्रधानमन्त्री ओलीले धन्यवाद दिएका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun