casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

सामान्य अङ्कले बढ्यो नेप्से, ८ अर्ब ७४ करोडको कारोबार

अनलाइनसमय |
२३ वैशाख २०८२
सामान्य अङ्कले बढ्यो नेप्से, ८ अर्ब ७४ करोडको कारोबार

काठमाडौं, २३ वैशाख । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक ४ दशमलव २६ अङ्कले बढेर दुई हजार ६१४ दशमलव ६७ बिन्दुमा कायम भएको हो ।

आज २ करोड ०५ लाख ४२ हजार ७६४ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ७४ करोड ७६ लाख बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार ७ अर्ब ६३ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज १२० धितोपत्रको शेयर मूल्य बढ्दा १२६ को घटेको छ । यसदिन कुल ३१८ धितोपत्र कारोबारमा आएका छन् ।

मंगलबार व्यापार समूहको उपसूचक सर्वाधिक २ दशमलव ०७ प्रतिशतले बढेको छ । हाइड्रोपावर १ दशमलव ५४, निर्जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ६६, जीवन बीमा र उत्पादन तथा प्रशोधन समूहको उपसूचक शून्य दशमलव ३३ प्रतिशतले बढेको छ । यसदिन अन्य १ दशमलव ४, फाइनान्स १ दशमलव १, होटेल तथा पर्यटन शून्य दशमलव २७, माइक्रोफाइनान्स शून्य दशमलव १७, विकास बैंक शून्य दशमलव ९, लगानी शून्य दशमलव ४, म्युचुअल फण्ड शून्य दशमलव ०४ र बैंकिङ समूहको उपसूचक शून्य दशमलव ०१ प्रतिशतले घटेको छ ।

आज दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा नेपाल माइक्रो इन्सुरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स रहेका छन् । त्यस्तै आम मेगाश्री ९ दशमलव ९८, रिदी पावर ९ दशमलव ९१ र ग्रिन भेन्चर्सको शेयर मूल्य ६ दशमलव ९४ प्रतिशतले बढेको छ । सिटिजन्स सुपर ३० म्युचुअल फण्ट, मकर जितुमय सुरि हाइड्रोपावरको ९ दशमलव ३ प्रतिशतले बढेको छ ।

यसदिन विन नेपाल लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै सप्तकोशी डेभलपमेण्ट बैंकको ७ दशमलव ७६, हिमालय पावर पार्टनर ५ दशमलव ७३, ग्रिन डेभलपमेण्ट बैंक ५ दशमलव ५७ र कर्पोरेट डेभलपमेण्ट बैंकको शेयर मूल्यमा ५ दशमलव १२ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun