casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

अनलाइनसमय |
१८ वैशाख २०८२
आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

काठमाडौँ, १८ वैशाख । आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालसहित विश्वभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । ‘मे दिवस’ नामले चिनिने यो दिन विश्वका श्रमिकले आफ्ना अधिकार र सम्मान सुनिश्चित गराउन सरकार र रोजगारदातालाई सचेत गराउने अवसरको रूपमा लिने गरेका छन् ।

हरेक वर्ष मे १ तारिखमा मनाइने यस दिवसको सुरुवात सन् १८८६ मा अमेरिकाको सिकागो सहरमा भएको ऐतिहासिक श्रमिक आन्दोलनबाट भएको मानिन्छ । ‘आठ घण्टा काम, आठ घण्टा विश्राम, आठ घण्टा मनोरञ्जन’ भन्ने नाराका साथ सुरु भएको आन्दोलनमा हेय मार्केटमा बम विस्फोट र प्रहरी कारबाही हुँदा सातजना श्रमिकको ज्यान गएको थियो । यद्यपि आन्दोलनले अन्ततः श्रमिक अधिकारका क्षेत्रमा महत्त्वपूर्ण सफलता दिलाएको थियो ।

त्यस घटनाको स्मरणमा सन् १८८९ मा पेरिसमा बसेको श्रमिक नेताहरूको अन्तर्राष्ट्रिय सम्मेलनले मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा मनाउने निर्णय गर्यो ।

नेपालमा पनि यो दिवस ऐतिहासिक र राजनीतिक रूपले महत्त्वपूर्ण छ । पहिलोपटक विसं २०१९ मा नेपाल मजदुर सङ्गठनले श्रमिक दिवस मनाएको हा े। त्यसपछि विसं २००३ मा विराटनगरमा भएको श्रमिक आन्दोलन र विसं २००७ को राजनीतिक परिवर्तनले श्रमिक आन्दोलनलाई थप सशक्त बनायो । विसं २०४६ को परिवर्तनसँगै सरकारले मे दिवसमा सार्वजनिक बिदा दिन थालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun