casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

एमसीसी परियोजना बन्द गर्दै अमेरिका

अनलाइनसमय |
११ वैशाख २०८२
एमसीसी परियोजना बन्द गर्दै अमेरिका

काठमाडौं, ११ वैशाख । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत विकासशील मुलुकहरूमा सञ्चालित अनुदान सहयोग कार्यक्रमलाई अमेरिका बन्द गर्ने तयारीमा जुटेको छ । संघीय खर्च कटौती गर्ने रणनीतिअनुसार एलन मस्कको नेतृत्वमा रहेको सरकारी कार्यक्षमता विभागले एमसीसी परियोजना बन्द गर्ने संकेत दिएको हो ।

सीएनएनले उद्धृत गरेका स्रोतहरूका अनुसार मंगलबार एमसीसीका कर्मचारीहरूलाई पठाइएको आधिकारिक इमेलमा परियोजना बन्द गर्न लागिएको जनाइएको छ । यो सूचना सरकारी कार्यक्षमता विभाग ९डोज० ले एमसीसीमा नियन्त्रण गर्न सुरु गरेको एक हप्तापछि मात्र आएको हो ।

सूचना अनुसार, आगामी मे ५ देखि एमसीसीका अधिकांश कर्मचारीहरूलाई ’अनपेड लिभ’ मा राख्ने तयारी भइरहेको छ । कार्यवाहक सीईओ बाहेकका सबै कर्मचारीहरूको पद समाप्त गरिने सम्भावना छ ।

नेपालमा हालसालै कार्यान्वयनमा ल्याइएको एमसीसी परियोजनाको भविष्य अहिले अन्योलमा परेको छ । यद्यपि यसबारे अमेरिकी पक्षबाट औपचारिक धारणा अझै आइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun