casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

कुलमानले भने: लोडसेडिङ अन्त्य चमत्कार होइन, इमानदार प्रयास हो

अनलाइनसमय |
२२ चैत २०८१
कुलमानले भने: लोडसेडिङ अन्त्य चमत्कार होइन, इमानदार प्रयास हो

काठमाडौं, २२ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट बर्खास्त गरिएका कुलमान घिसिङले लोडसेडिङ अन्त्य कुनै चमत्कार नभएर इमानदार प्रयास भएको बताएका छन् ।

कार्यकारी निर्देशकबाट हटाइएपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले यस्तो बताएका हुन् ।

जनताको घरघरमा बिजुली पु¥याउन सक्नु नै आफ्नो कार्यकालको सफलता रहेको घिसिङले बताए । उनले भने, ’वैदेशिक मुद्रामा चाप परेको बेला हामीले विद्युत् निर्यात गरेर अर्थतन्त्रमा योगदान ग¥यौँ, निरन्तर घाटामा रहेको प्राधिकरण अर्बौं नाफामा छ, हामी प्राधिकरणलाई सशक्त र आत्मनिर्भर बनाउन सफल भयौँ, प्राधिकरणले जनताको घरघरमा बिजुली पु¥याउन सक्नु नै मेरो कार्यकालको सफलता हो ।’

यस्तै घिसिङले आफू प्राधिकरणबाट बिदा भएको भए पनि नेपाली जनताको मनबाट नहटेको बताए । आफू चेपाङ समूदायमा बत्ती बाल्न खटिएको समयमा हतोसही र दुरासयका साथ पदबाट हटाएको उनले दाबी गरे । आफूलाई हटाउन लाग्नुको स्वार्थबारे नेपाली जनताले बुझेको उनको भनाइ छ ।

सरकारले कार्यकाल बाँकी छँदै कार्यकारी बर्खास्त गरेपछि घिसिङ सरकारविरुद्ध सर्वोच्च अदालत गएका थिए, तर सर्वोच्चले अन्तरिम आदेश नदिएपछि घिसिङले यिनै सेरोफेरोमा रहेर पत्रकार सम्मेलन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun