चिकित्सा तथा प्राविधिक शिक्षा अध्ययन गर्न सरकारले कर्जा उपलब्ध गराउने

अनलाइनसमय |
१५ जेठ २०८१
चिकित्सा तथा प्राविधिक शिक्षा अध्ययन गर्न सरकारले कर्जा उपलब्ध गराउने

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षमा चिकित्सा शिक्षालगायत प्राविधिक शिक्षाका लागि कर्जा दिने भएको छ ।

मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघिय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दै उच्च माग र आय भएका प्राविधिक शिक्षाका लागि कर्जा तथा सहुलियत दिन कानुन परिमार्जन पनि गरिने बताए ।

साथै बजेटमार्फत चिकित्सातर्फ जनशक्ति प्रक्षेपण गरी शिक्षण कोटा पुनरावलोकन गरिने समेत घोषणा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस