main

बौद्धिक पलायन रोक्न पाठ्यक्रम सान्दर्भिक बनाऔंः प्रधानमन्त्री

१४ वैशाख २०८१ by अनलाइनसमय

काठमाडौं, १४ शैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्ने बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको १२औं दीक्षान्त समारोहलाई...

खोज्नुहोस