main

धनुषा प्रहरीको हिरासतमा रहेका कैलाश सिरोहियालाई आजै अदालतमा पेश गर्ने तयारी

९ जेठ २०८१ by अनलाइनसमय

काठमाडौं, ९ जेठ । दोहोरो नागरिकता आरोपमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई बुधबार (आज) बिहान धनुषा पुर्‍याइएको छ । अहिले सिरोहिया धनुषा प्रहरीको हिरासतमा छन् ।...

खोज्नुहोस