main

सहकारीको रकम हिनामिना प्रकरणः कान्तिपुर सेभिङका पूर्व अध्यक्ष सीबी लामा जेल चलान

२७ जेठ २०८१ by अनलाइनसमय

काठमाडौं, २७ जेठ । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका सीबी (चन्द्रबहादुर) लामा जेल चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएसँगै केन्द्रीय...

खोज्नुहोस