main

देवदह नगरपालिकाको बजेट डेढ अर्बभन्दा बढी, १० हजारदेखि एक लाखसम्मका खुद्रे योजना

१० असार २०८१ by अनलाइनसमय

काठमाडौं, १० असार । रुपन्देहीको देवदह नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१–८२को लागि डेढ अर्ब रुपैयाँ भन्दा बढीको बजेट ल्याएको छ । नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले सोमबार नगरसभाको दोस्रो बैठकमा...

खोज्नुहोस