main

आर्थिक विधेयक २०८१ बहुमतले पारित

१६ असार २०८१ by अनलाइनसमय

काठमाडौं, १६ असार । प्रतिनिधि सभाबाट आर्थिक विधेयक, २०८१ पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए...

खोज्नुहोस