main

सिमलताल पहिरो: ५ जनाको शव भेटियो

३० असार २०८१ by अनलाइनसमय

काठमाडौं, ३० असार । गत २८ असार (शुक्रबार) बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव भेटिएको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ...

खोज्नुहोस