main

त्रिभुवन विमानस्थलबाट उड्नासाथ टर्किस एयरको इन्जिनमा आगालगी, कोलकातामा आकस्मिक अवतरण

२१ माघ २०८२ by अनलाइनसमय

काठमाडौं, २१ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको छ । टर्किसको उडान नम्बर ‘टीएचवाई ७२७’ को जहाज त्रिभुवन विमानस्थलबाट बुधबार...

खोज्नुहोस