main

सात वर्षपछि चिनियाँ राष्ट्रपति सी चीनफिङ उत्तर कोरिया जाँदै

२२ जेठ २०८३ by अनलाइनसमय

काठमाडौं, २२ जेठ । चिनियाँ राष्ट्रपति सी चीनफिङ करिब सात वर्षपछि पहिलोपटक आफ्नो पुरानो सहयोगी देश उत्तर कोरियाको भ्रमणमा जाने भएका छन् । उत्तर कोरियाली नेता किम जोङ उनको...

खोज्नुहोस