main

चितवनमा युवक कुट्ने प्रहरी निलम्बित

७ माघ २०८१ by अनलाइनसमय

काठमाडौं, ७ माघ । चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित भएका छन् । कुटपिट गर्ने प्रहरीलाई निलम्बन गरी थप कारबाही प्रक्रिया अघि...

खोज्नुहोस