main

इजरेली प्रधानमन्त्रीको चेतावनी : शनिबारसम्म बन्धक रिहा नगरे आक्रमण सुरु गर्छाैं

३० माघ २०८१ by अनलाइनसमय

काठमाडौं, ३० माघ । इजरायलले शनिबारसम्म बन्धक रिहा नगरे हमासविरुद्ध आक्रमण सुरु गर्ने चेतावनी दिएको छ । इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शनिबार हमासले बन्दी मुक्त नगरे आक्रमण सुरु गर्ने...

खोज्नुहोस