main

प्रणालीगत भुक्तानी प्रणाली पहिचान गर्ने नयाँ फ्रेमवर्क सार्वजनिक

१७ भदौ २०८२ by अनलाइनसमय

काठमाडौं, १७ भदौ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीका सञ्चालकमध्ये प्रणालीगत दृष्टिले महत्त्वपूर्ण हुने संस्थाहरू पहिचान गर्न नयाँ सिस्टेम्याटिकली इम्पोर्टेन्ट पेमेन्ट सिस्टम (एसआईपीएस) फ्रेमवर्क सार्वजनिक गरेको छ । बैंकले...

खोज्नुहोस