maim

आज तिहारकाे मुख्य दिन भाइटीका, उत्तम साइत ११:३९ बजे

६ कार्तिक २०८२ by अनलाइनसमय

काठमाडौँ,६ कात्तिक  । नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज  दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य...

खोज्नुहोस