स्वास्थ्य

नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

७ फागुन २०८१ by अनलाइनसमय

काठमाडौं, ७ फागुन । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त गरेका छन् । मन्त्री पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै पाँच जना सदस्य नियुक्त गरेका हुन्...

खोज्नुहोस