• Category: शेयर मार्केट

    सीईडीबी हाइड्रोपावरको नाम परिवर्तन, के राखियो नयाँ नाम ?

    सीईडीबी हाइड्रोपावरको नाम परिवर्तन, के राखियो नयाँ नाम ?

    काठमाडौं, २३ कार्तिक । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको नाम परिवर्तन भएको छ । कम्पनीको आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को गत असोज २१ गते सम्पन्न वार्षिक साधारणसभाले कम्पनीको नाम परिवर्तन गर्ने प्रस्तावत गरेको थियो । उक्त प्रस्ताव साधारणसभाबाटपारित भई सीईडीबी होल्डिङस् लिमिटेड राखिएको छ । कम्पनी रजष्ट्रिारको कार्यालयले कात्तिक २० गते यसको नाम परिवर्तन गर्ने […]

    १.८८ अङ्कले घटेको नेप्से २,६७५ को विन्दुमा, ५ अर्ब २२ करोडको कारोबार

    १.८८ अङ्कले घटेको नेप्से २,६७५ को विन्दुमा, ५ अर्ब २२ करोडको कारोबार

    काठमाडौं, २१ कार्तिक । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.८८ अङ्कले घटेको छ । आज परिसूचक १.८८ अङ्कले घटेर २ हजार ६७५ दशमलव ५१ को विन्दुमा बन्द भएको छ । अघिल्लो दिन नेप्से परिसूचक ०.२१ अङ्कले घटेर २ हजार ६७७ को विन्दुमा कायम भएको थियो । आज परिसूचक घटेपनि कारोबार रकममा भने केही सुधार […]

    प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

    प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं, २१ कार्तिक । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर आजदेखि बिक्रीमा राखेको हो । यो शेयरका खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको कम्पनीको सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ । निर्धारित समयसम्म शेयर […]

    तिहारपछि खुलेको नेप्से झिनो अङ्कले घट्यो, ५ अर्ब ९५ करोडको कारोबार

    तिहारपछि खुलेको नेप्से झिनो अङ्कले घट्यो, ५ अर्ब ९५ करोडको कारोबार

    काठमाडौं, २० कार्तिक । तिहारपछि खुलेको नेप्से परिसूचक झिनो अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक शून्य दशमदलव २१ अंकले घटेर २ हजार ६७७ दशमलव ४० को विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् तिहार अघिको अन्तिम कारोबार दिन बुधबार नेप्से १४.४३ अङ्कले घटेर २६७७ विन्दुमा कायम भएको थियो । आज कारोबार रकम […]

    सोल्टी होटलको ३६.८४ प्रतिशत लाभांश घोषणा, बोनस सेयर कति ?

    सोल्टी होटलको ३६.८४ प्रतिशत लाभांश घोषणा, बोनस सेयर कति ?

    काठमडाौं, १४ कार्तिक । सोल्टी होटल लिमिटेडले आर्थिक वर्ष २०८०÷८१ को लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक १३ गते बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर र कर सहित २६.८४ प्रतिशत नगद गरि कुल ३६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस ४ गते नेपाल प्रज्ञा […]

    नबिल बैंकको १० प्रतिशत लाभांश घोषणा

    नबिल बैंकको १० प्रतिशत लाभांश घोषणा

    काठमाडौं, १४ कार्तिक । नबिल बैंकले लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक १३ गते बसेको ६६८ औं संचालक समिति को बैठकले गत आर्थिक वर्षसम्मको कमाईबाट आफ्ना शेयरधनीहरुलाई दश प्रतिशतका दरले नगद लाभांश (कर सहित) अर्थात् प्रति शेयर १० रुपैयाँ (कर सहित) वितरण गर्ने निर्णय गरेको हो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी […]

    ४६.६९ अङ्कले बढेको नेप्से २६९२ को विन्दुमा, सबै उपसूचकमा हरियाली

    ४६.६९ अङ्कले बढेको नेप्से २६९२ को विन्दुमा, सबै उपसूचकमा हरियाली

    काठमाडौं, १३ कार्तिक । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४६ दशमलव ६९ अङ्कले बढेको छ । आज परिसूचक ४६ दशमलव ६९ अङ्कले बढेर २ हजार ६ सय ९२ दशमलव ०५ को विन्दुमा बन्द भएको छ । अघिल्लो दिन परिसूचक २७ दशमलव ४१ अङ्कले बढेर २६४५ को विन्दुमा कायम भएको थियो । आज कारोबार रकममा […]

    २७.४१ अङ्कले बढ्यो नेप्से, सबै उपसूचकमा हरियाली

    २७.४१ अङ्कले बढ्यो नेप्से, सबै उपसूचकमा हरियाली

    काठमाडौं, १२ कार्तिक । यस साताको कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । सोमबार परिसूचक २७ दशमलव ४१ अङ्कले बढेर २ हजार ६ सय ४५ दशमलव ३६ को विन्दुमा बन्द भएको छ । अघिल्लो दिनको तुलनामा यो केही सुधार हो । आइतबार नेप्से परिसूचक ९ दशमलव ९१ अङ्कले घटर २६१७ […]

    समता घरेलु लघुवित्तको एफपीओ आजदेखि बिक्री खुला

    समता घरेलु लघुवित्तको एफपीओ आजदेखि बिक्री खुला

    काठमाडौं, १२ कार्तिक । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ आजदेखि बिक्री खुला गरेको छ । कम्पनीले ३ करोड ५० लाख ९० हजार ४२५ मूल्य बराबरको ३ लाख ५० हजार ९०४ कित्ता एफपीओ जारी गर्न लागेको हो । प्रतिकित्ता १ सयका दरले जारी हुने एफपीओमा सर्वसाधारणले आजदेखि कात्तिक २० गतेसम्म आवेदन दिन सक्नेछन् । […]

    प्राइम कमर्सियल बैंकको ५ प्रतिशत नगद लाभांश घोषणा

    प्राइम कमर्सियल बैंकको ५ प्रतिशत नगद लाभांश घोषणा

    काठमाडौं, ११ कार्तिक । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट आफ्ना शेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । आज बिहान बसेको सञ्चालक समिति बैठकले शेयर धनीका लागि ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । बैंकले शेयरधनीहरुलाई ५ प्रतिशतले हुन आउने ९७ करोड १ लाख २८ हजार ७८६ रुपैयाँ वितरण गर्ने निर्णय […]