शिक्षा तथा संस्कृति

एमआरआई मेसिन खरिदमा भ्रष्टाचार : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति भण्डारीसहित १३ जनाविरुद्ध मुद्दा दायर

२३ असोज २०८२ by अनलाइनसमय

काठमाडौं २३ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति प्रा.डा. संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले एमआरआई मेसिन...

खोज्नुहोस