१२ मंसिर २०८२ by अनलाइनसमय
काठमाडौं, १२ मंसिर । एलसीसीआई ग्लोबल क्वालिफिकेसन्सले व्यवसायिक शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने दीर्घकालीन रणनीतिक योजनाअन्तर्गत अफ्रिकामा आफ्ना कार्यक्रम विस्तार गरेको छ । यस विस्तारले अफ्रिकाका विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरमा मान्यता...