शिक्षा तथा संस्कृति

लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा डा. आचार्य तेस्रोपटक नियुक्त

१ असार २०८१ by अनलाइनसमय

काठमाडौं, ३२ जेठ । लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राध्यापक डा. तिलकराम आचार्य तेस्रो कार्यकालका लागि नियुक्त भएका छन् । विश्वविद्यालयले रजिष्ट्रार नियुक्तिका लागि गत चैतमा खुला प्रतिष्पर्धा गराएको थियो...

खोज्नुहोस