प्रदेश

गण्डकीमा एमाले सांसदको चेतावनी: बजेटका कार्यक्रम नसच्याए आगो लगाउँछौं

११ असार २०८१ by अनलाइनसमय

काठमाडौं, ११ असार । नेकपा एमालेका सांसद कृष्ण पाठकले बजेटका कार्यक्रम नसच्याए बजेट पुस्तिकामा आगो लगाउने धम्की दिएका छन् । मंगलबार गण्डकी प्रदेश सभामा भएको आर्थिक वर्ष २०८१÷८२ को...

खोज्नुहोस