घटना तथा अपराध

झापाबाट काठमाडौं आइरहेको गाडी सिन्धुलीमा दुर्घटना: एक जनाको मृत्यु, पाँच घाइते

२५ माघ २०८१ by अनलाइनसमय

काठमाडौं, २५ माघ । झापाबाट काठमाडौं आउँदै गरेको निजी ईभी गाडी सिन्धुलीको गोलञ्जोर गाउँपालिकामा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गाडीचालक दोलखाको गौरीशंकर गाउँपालिकाका २७ वर्षीय...

खोज्नुहोस