वाणिज्य

१५ दिनको लागि ५५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक

१५ भदौ २०८२ by अनलाइनसमय

काठमाडौं, १५ भदौ । बैंकहरूमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज ५५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले १५ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत...

खोज्नुहोस