अर्थ

अधिक तरलता थुप्रिएपछि ४० अर्ब खिच्दै राष्ट्र बैंक

९ पुष २०८१ by अनलाइनसमय

काठमाडौं, ९ पुस । बजारमा अधिक तरलता थुप्रिएपछि आज (मंगलबार) नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले १२ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत...

खोज्नुहोस