विश्व

रफाहमा ४५ शरणार्थीको ज्यान जानु दुःखद् दुर्घटना: प्रधानमन्त्री बेन्जामिन नेतन्याहु

१५ जेठ २०८१ by अनलाइनसमय

  इजरायलले आइतबार गाजा क्षेत्रमा पर्ने रफाहको शरणार्थी शिविरमा गरेको आक्रमणमा ४५ जनाको ज्यान गएपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सो घटनालाई दुःखद् दुर्घटना भनेका छन् । आक्रमणपछि अन्तर्राष्ट्रिय स्तरमा...

खोज्नुहोस