विश्व

ताइवानलाई हतियार आपूर्ति गर्दा अमेरिका होसियार हुनुपर्छ : सी जिनपिङ

२२ माघ २०८२ by अनलाइनसमय

काठमाडौं, २२ माघ । चीनका राष्ट्रपति सी जिनपिङले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको टेलिफोन वार्तामा ताइवानलाई चीन–अमेरिका सम्बन्धको सबैभन्दा महत्वपूर्ण मुद्दा भएको बताएका छन् । चिनियाँ सरकारी सञ्चारमाध्यमका...

खोज्नुहोस