• Category: विश्व

    दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा प्रहरीको छापा

    दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा प्रहरीको छापा

    काठमाडौं, दक्षिण कोरियाको प्रहरीले बुधबार राष्ट्रपति युन सुक–योलको कार्यालयमा छापा मारेको छ । दक्षिण कोरियाली प्रहरीले राष्ट्रपति युन सुक–योलको कार्यालयमा बुधबार छापा मारेको हो । त्यस्तै सियोल महानगरीय प्रहरी र राष्ट्रिय सभा प्रहरी गार्डको कार्यालयमा पनि छापा मारिएको दक्षिण कोरियाको समाचार संस्था योनहापले जनाएको छ । राष्ट्रपति युनले मार्शल ल लागू गरेपछि भइरहेको अनुसन्धानको एक […]

    अमेरिकामा जन्मिएकालाई स्वतः नागरिकता दिने प्रावधान हटाउने ट्रम्पको घोषणा

    अमेरिकामा जन्मिएकालाई स्वतः नागरिकता दिने प्रावधान हटाउने ट्रम्पको घोषणा

    काठमाडौं, २४ मंसिर । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मिएका तर आवश्यक कागजात नभएका व्यक्तिलाई स्वतः नागरिकता दिने नीति अन्त्य गर्ने घोषणा गरेका छन् । राष्ट्रपति निर्वाचित भएपछि पहिलो टेलिभिजन अन्तर्वार्ता दिने क्रममा उनले एनबीसी न्युज च्यालनसँग यस्तो भनेका हुन् । अमेरिकी संविधानको १४औं संशोधन अनुसार अमेरिकामा जन्मिएका बच्चालाई अमेरिकी नागरिकता दिने व्यवस्था गरेको […]

    डेटा सेन्टर सञ्चालन गर्न गुगलले किन्यो फिनल्याण्डमा २ करोड ७० लाख यूरोको जग्गा

    डेटा सेन्टर सञ्चालन गर्न गुगलले किन्यो फिनल्याण्डमा २ करोड ७० लाख यूरोको जग्गा

    काठमाडौं, १६ मंसिर । गुगलले आफ्नो डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूरोको जग्गा खरिद गरेको छ । त्याहाँको सरकारको प्रेस विज्ञप्ति अनुसार गुगलले सन् २०११ देखि फिनल्याण्डमा डेटा सेन्टरहरू सञ्चालन गर्दै आएको छ । चिनियाँ समाचारसंस्था सिन्ह्वाका अनुसार फिनल्याण्डमा गुगलले आफ्नो पहिलो डेटा सेन्टर सन् २००९ मा देशको राजधानी हेलसिङ्कीबाट १४५ […]

    इजरायल र लेबनानबीच युद्धविरामको सहमति : संयुक्त राष्ट्रसंघको स्वागत

    इजरायल र लेबनानबीच युद्धविरामको सहमति : संयुक्त राष्ट्रसंघको स्वागत

    काठमाडौं, १२ मंसिर । इजरायल र लेबनानबीच युद्धविरामको सहमति भएको छ । लेबनानमा युद्धविराम गर्ने प्रस्तावलाई मंगलबार राति इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले पारित गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इजरायलले स्थानीय समयअनुसार बुधबार बिहान ४ बजेदेखि युद्धविराम लागू हुने बताएको छ । सहमति अनुसार इजरायली सेना दक्षिणी लेबनानबाट फिर्ता हुने छ । यसैगरी हिजबुल्लाले पनि लितानी […]

    पाकिस्तानमा इमरान समर्थकको विरोध प्रदर्शन चर्किएपछि सेना परिचालन

    पाकिस्तानमा इमरान समर्थकको विरोध प्रदर्शन चर्किएपछि सेना परिचालन

    काठमाडौं, ११ मंसिर । पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकहरुको विरोध प्रदर्शन चर्किएपछि सरकारले सेना परिचालन गरेको छ । भ्रष्टाचार आरोपमा जेलमा रहेका खानलाई रिहा गर्न माग गर्दै उनका समर्थकहरुले राजधानी इस्लामावादमा विशाल प्रदर्शन गरेका छन् । उनीहरुलाई रोक्ने प्रयास गर्दा प्रहरीसँग झडप पनि भएको थियो । बीबीसीका अनुसार सोमबारको प्रदर्शन हिंसात्मक बन्दा ६ जनाको मृत्यु […]

    मानव इतिहासकै धनी व्यक्ति बने एलन मस्क

    मानव इतिहासकै धनी व्यक्ति बने एलन मस्क

    काठमाडौं, ९ मंसिर । टेस्ला, एक्स तथा स्पेस एक्सलगायतका कम्पनीका मालिक एलन मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । फोब्स पत्रिकाका अनुसार तीन खर्ब ३४ अर्ब ३० करोड कूल सम्पत्तिसहित मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका हुन । अमेरिकी रुाष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयीसँगै मस्कको विद्युतीय कार कम्पनी टेस्लालगायतको शेयर मूल्यमा […]

    अस्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश

    अस्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश

    काठमाडौं, ६ मंसिर । अस्ट्रेलियामा संसद्को तल्लो सदनमा एउटा विधेयक पेश भएको छ । बिहीबार पेश गरिएको उक्त विधेयकअन्र्तगत १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउने प्रस्ताव गरिएको छ । उक्त विधेयक अगाडि बढेमा केही सामाजिक सञ्जालमा बालबालिकाको पहुँचमा बन्देज लाग्नेछ । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले बालबालिकालाई बचाउनको लागि यो विधेयक ल्याइएको बताएका […]

    भारतीय अर्बपति गौतम अदानीविरुद्ध अमेरिकामा ठगीको अभियोग

    भारतीय अर्बपति गौतम अदानीविरुद्ध अमेरिकामा ठगीको अभियोग

    काठमाडौं, ६ मंसिर । भारतीय अर्बपति गौतम अडानीमाथि अमेरिकामा ठगीको आरोप लागेको छ । बुधबार न्यूयोर्कमा दायर गरिएको अभियोगमा अदानीमाथि अमेरिकामा रहेको आफ्नो एक कम्पनीको ठेक्का लिन २५ करोड डलर घुस दिएको र सो कुरा लुकाएको आरोप लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अमेरिकाको सिक्योरिटी एण्ड एक्सचेञ्ज कमिसनले बुधबार गौतम अडानीका भतिजा सागर अडानी, […]

    ट्रम्पले गरे मस्क र रामस्वामीलाई विशेष पदमा नियुक्त

    ट्रम्पले गरे मस्क र रामस्वामीलाई विशेष पदमा नियुक्त

    काठमाडौं, २८ कार्तिक । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्क र विवेक रामस्वामीलाई विशेष पदमा नियुक्त गरेका छन् । ट्रम्पले उनीहरूलाई लाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डिओजीई) प्रमुख पदमा नियुक्त गरेका हुन् । उनीहरूले अब ट्रम्प नेतृत्वको सरकारी संयन्त्रलाई प्रभावकारी बनाउन भूमिका खेल्नेछन् ।यो पद औपचारिक क्याबिनेट पद भने होइन । यसको उद्देश्य सरकारी […]

    साउदीमा घरेलु महिला श्रमिकले रोजगारदाता फेर्न पाउने

    साउदीमा घरेलु महिला श्रमिकले रोजगारदाता फेर्न पाउने

    काठमाडौं, २२ कार्तिक । साउदी अरेबियामा कार्यरत विदेशी महिला घरेलु श्रमिकले काम चित्त नबुझे स्वदेश फर्किन वा रोजगारदाता (स्पोन्सर) बदल्न २ महिनाको समय (ग्रेस अवधि) पाउने भएका छन् । निर्धारित नियमहरुको पालना गर्ने सबै घरेलु श्रमिकले यस्तो सुविधा पाउने गरी साउदी अरेबिया सरकारले नीति बनाएको छ । साउदी अरेबियाले घरेलु श्रमिकको प्रायोजन प्रणालीमा सुधार गर्दै […]