राजनीति

रमेश लेखक कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा मनोनीत

१० जेठ २०८१ by अनलाइनसमय

काठमाडौं, १० जेठ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा रमेश लेखक मनोनीत भएका छन् । केन्द्रीय सदस्यसमेत रहेका प्रमुख सचेतक लेखकलाइ पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा...

खोज्नुहोस