राजनीति

संसदीय समिति बनाउनुपर्ने कांग्रेसको माग स्वार्थ केन्द्रित: ओली

२८ वैशाख २०८१ by अनलाइनसमय

काठमाडौं, २८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको माग प्रतिरोधी र स्वार्थ केन्द्रित भएको बताएका...

खोज्नुहोस