राजनीति

हामी अहिले गणतन्त्र कि राजतन्त्र बहस गर्ने ठाउँमै छैनौं : रेखा शर्मा

१८ चैत २०८१ by अनलाइनसमय

काठमाडौं, १८ चैत । साँसद रेखा शर्माले आफूहरू अहिले गणतन्त्र कि राजतन्त्र भनेर बहस गर्ने ठाउँमा नभएको बताएकी छन् । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।...

खोज्नुहोस