राजनीति

नेपाल विशेष सेवासम्बन्धी अध्यादेश जारी भएसँगै गृह मन्त्रालय मातहत आयो गुप्तचर विभाग

५ मंसिर २०८२ by अनलाइनसमय

काठमाडौं, ५ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२ जारी गरेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको...

खोज्नुहोस