समाचार

प्रतिनिधि सभाको सचिवमा हर्कराज राई सिफारिस

१४ पुष २०८१ by अनलाइनसमय

काठमाडौं, १४ पुस । प्रतिनिधि सभाको सचिवमा झापाका हर्कराज राईलाई नियुक्तिको लागि सिफारिस गरिएको छ । सभामुख देवराज घिमिरेले आइतबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटगरी संविधानको धारा १०६ बमोजिम...

खोज्नुहोस