समाचार

रुसी आक्रमणबाट कीभमा बालबालिकासहित १५ जनाको मृत्यु

१२ भदौ २०८२ by अनलाइनसमय

काठमाडौं, १२ भदौ । कीभ (युक्रेन)मा रुसले ड्रोन र मिसाइलमार्फत् आक्रमण गर्दा कम्तीमा १५ जनाको ज्यान गएको छ । मृतकमध्ये ४ जना बालबालिका रहेको युक्रेनी अधिकारीहरूले जनाएका छन् ।...

खोज्नुहोस