समाचार

आजको राष्ट्रिय सभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

१४ साउन २०८२ by अनलाइनसमय

काठमाडौं, १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभालाई सम्बोधन गर्ने भएका छन् । बुधबार दिउँसो सवा १ बजे बैठक बस्ने बैठकमा प्रधानमन्त्रीले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील...

खोज्नुहोस