समाचार

पक्राउ परेको १३ दिनपछि ओली रिहा, प्रहरीले लगायो परिवारको जिम्मा

२६ चैत २०८२ by अनलाइनसमय

काठमाडौं, २६ चैत । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ । उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा रहेका ओलीलाई उनकी धर्मपत्नी राधिका शाक्यको...

खोज्नुहोस