समाचार

कोशीका मुख्यमन्त्री कार्कीले पाए विस्वासको मत

३१ वैशाख २०८१ by अनलाइनसमय

काठमाडौं, ३१ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विस्वासको मत प्राप्त गरेका छन् । सोमबार मुख्यमन्त्री कार्कीले राखेको प्रस्ताव बहुमतले पारित भएको सभामुख अम्बरबहादुर विष्टले घोषणा गरे ।...

खोज्नुहोस