समाचार

मन्त्रालयका राम्रा काम देखेर स्वार्थसमूहले अफवाह फैलाइरहेका छन्: श्रममन्त्री अर्याल

१३ जेठ २०८१ by अनलाइनसमय

काठमाडौं, १३, जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालले आफू र आफ्नो मातहतका निकायको बदनाम गर्न अफवाह फैलाउने प्रयास भइरहेको बताएका छन् । आफूले श्रम मन्त्रालय...

खोज्नुहोस