समाचार

विप्लवका प्रभावशाली नेता हेमन्तप्रकाश ओली पक्राउ

९ चैत २०७५ by अनलाइनसमय

चैत्र ९, काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीका प्रभावशाली नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन पक्राउ परेका छन् ।  मध्य केन्द्रीय कमाण्ड इन्चार्ज ओली शुक्रबार राति काभ्रेबाट पक्राउ परेका हुन्...

खोज्नुहोस