समाचार

ढुक्क हुनुस्, एमडीएमएस लागु हुन्छ: सञ्चारमन्त्री शर्मा

२५ जेठ २०८१ by अनलाइनसमय

काठमाडौं, २५ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइलमा ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) लागु गर्नबाट सरकार पछि नहटेको स्पष्ट पारेकी छिन् । नेपाल मोबाइल व्यवसायी महासंघको...

खोज्नुहोस