समाचार

काठमाडौंमा आजदेखि सहकारी पीडितको प्रदर्शन, माग पूरा नभएसम्म आन्दोलन नरोकिने चेतावनी

११ जेठ २०८१ by अनलाइनसमय

काठमाडौं, ११ जेठ । सहकारी पीडितले आजदेखि पुनः आन्दोलन सुरु गरेका छन् । सरकारले पटक–पटक सम्झौता गरेर पनि माग सम्बोधन नगरेको भन्दै उनिहरु तेस्रो पटक आन्दोलनमा उत्रिएका हुन् ।...

खोज्नुहोस