समाचार

पहिरोमा परेर बेपत्ता भएका आफन्त खोज्न आएकाहरूलाई चितवनका होटलमा निःशुल्क खान वस्नको व्यवस्था

२८ असार २०८१ by अनलाइनसमय

काठमाडौं, २८ असार । चितवनको भरतपुर महानगरपालिका–२९, सिमलतालमा पहिरोमा परेर दुई बससँगै बेपत्ता यात्रुहरुको खोजीका लागि आएका आफन्तलाई चितवनका होटलहरुले निःशुल्क खान वस्नको व्यवस्था गर्ने भएका छन् । होटल...

खोज्नुहोस