समाचार

परराष्ट्रमन्त्री राणा र भारतका अतिरिक्त सचिव महावरबीच भेटवार्ता

१६ माघ २०८१ by अनलाइनसमय

काठमाडौं, १६ माघ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरबीच शिष्टाचार भेटवार्ता भएको छ । बुधबार भएको भेटवार्तामा उनीहरूबीच नेपाल–भारत सम्बन्धका विविध...

खोज्नुहोस