देश

पार्टीभित्रकै झगडाका कारण चुनाव हारियो : देउवा

२३ कार्तिक २०७५ by अनलाइनसमय

२२ कात्तिक, भक्तपुर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसभित्रको आपसी झगडाका कारण चुनावमा हार व्यहोर्नुपरेको बताएका छन् । दीपावली, नेपाल संवत् २०३९ तथा छठ पर्वको अवसरमा बिहीबार...

खोज्नुहोस